
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले छिट्टै खेलमा फर्किने आयशको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले मैदानमा छिट्टै भेट हुने आशय व्यक्त गरेका हुन् ।
‘समयसँगै फेरि भेट होला’, उनले ट्वीटरमा लेखेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार मात्रै उनी माथिको निलम्बन फुकुवा गरेको थियो । बलात्कार आरोप लागेका लामिछाने केही अघि धरौटीमा छुटेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij