Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

रविले अझै छाडेनन् मन्त्री क्वार्टर

रविले अझै छाडेनन् मन्त्री क्वार्टर

  •  काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले मन्त्री पदबाट राजीनामा दिएको एक हप्ता पुग्न लाग्दासमेत मन्त्री क्वार्टर छाडेका छैनन् ।

    images
    images
    images

    उपप्रधान तथा गृहमन्त्रीबाट गत शुक्रवार राजीनामा दिएका लामिछानेले अहिलेसम्म मन्त्री क्वार्टर छाडेका छैनन् । सर्वोच्च अदालतले उम्मेदवारी खारेज गर्दै नागरिकता लिने प्रक्रिया थाल्ने फैसला गरेपछि उनले मन्त्रीसहित सांसदको पद गुमाएका थिए ।

    मन्त्री पद गुमाए पनि उनी अझैसम्म क्वार्टरमै बसेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij