Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

विवाह समारोहमा आगलागी : १४ जनाको मृत्यु

विवाह समारोहमा आगलागी : १४ जनाको मृत्यु

  • भारतको झारखण्ड राज्यमा मङ्गलबार आगलागीमा परेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको जनाइएको छ । 

    images
    images
    images

    पूर्वी झारखण्डको दानबादमा उक्त आगलागीमा परी मृत्यु हुनेमा १० जना महिला र चार बालबालिका रहेका छन् भने दर्जनौँ व्यक्ति घाइते भएका छन् । आगलागी के कारणले भएको हो सो बारे अुनसन्धान सुरु भएको प्रहरीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij