Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा मनोजबहादुर न्याछ्यों विजयी

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा मनोजबहादुर न्याछ्यों विजयी

  • ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा मनोजबहादुर न्याछ्यो विजयी हुनु भएको छ । प्यानलसहित चुनावी मैदानमा उत्रेका भरतलाल जोशीलाई पराजित गरेर न्याछ्यों अध्यक्षमा  निर्वाचित हुनु भएको हो। 

    onlinepatrika
    Arghakhachi

    ललितपुर उद्योग वाणिज्य संघको ४१ औं वार्षिक सभा  अन्तर्गत शनिबार भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा विश्वराज बज्राचार्य, उद्योग उपाध्यक्ष सुशन महर्जन, वाणिज्य उपाध्यक्ष उसन बज्राचार्य, संस्थागत उपाध्यक्ष विरेन्द्रलाल श्रेष्ठ, महासचिव रूपकमान महर्जन र कोषाध्यक्षमा भूमिनन्दन कर्माचार्य निर्वाचित हुनु भएको हो ।

    AGNI GROUP

    त्यस्तै कार्यसमिति सदस्यमा रूपेन्द्र राज शाक्य, राजेश राज बज्राचार्य, मिलन शाक्य, आपुलाल अवाले, मुकुन्द महर्जन, सुजन बज्राचार्य, राजु महर्जन, महेश श्रेष्ठ, गुनकेशरी ताम्राकार, रमेश महर्जन, शर्मिला श्रेष्ठ, सजना श्रेष्ठ र विमला शाक्य निर्वाचित हुनु भएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij