Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ ।
अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।बैठकमा नियमित एजेण्डामाथि छलफल हुने बताइएको छ ।
त्यतिमात्र नभइ आजको बैठकमा राष्ट्रपतिको निर्वाचनबारे समेत छलफल हुनेछ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij