Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

  • काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्ने भएको छ । बैठक आज सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिशडाँडामा बस्ने भएको हो ।

    images
    images
    images

    माओवादी केन्द्रले आज बस्ने पूर्वनिर्धारित स्थायी कमिटी बैठक भोलि (मंगलबार)का लागि सारेर पदाधिकारी बैठक बोलाएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

    बैठकमा संगठनात्मक विषयमा छलफल हुनुका साथै संगठनात्मक र कार्यविभाजन लगायतका अन्य समसामयिक विषयमा समेत छलफल हुने महराले बताए ।

    तथापि स्रोतका अनुसार उक्त बैठकमा गृह मन्त्रालयको विषयमा पनि छलफल हुनेछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij