Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

ईसेवाको नाममा ठग्ने प्रहरीको फन्दामा !

ईसेवाको नाममा ठग्ने प्रहरीको फन्दामा !

  • काठमाडौं । इसेवा कार्यालयको आधिकारिक कर्मचारी हुँ भनी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाका शुभम साह रहेका छन् । 

    images
    images
    images

    प्रहरीले उनको साथबाट बाइक, मोबाइल फोन २ वटा, १० वटा सिमकार्ड, ३ वटा एटीम कार्ड बरामद गरेको छ । आवश्‍यक कारबाहीको लागि उनलार्ई जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको प्रहरीले जनाएको छ ।

    ३३ जना सेवाग्राहीको वालेट आइडीमा अनधिकृत रुपमा पहुँच पुर्‍याई उनले विभिन्‍न बैंक खातामा करिब १६ लाख १३ हजार रुपैयाँ ट्रान्सफर गरी सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij