Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

मधेशको मुख्य न्यायधिवक्तामा जसपाका ठाकुरलाई नियुक्त गर्ने तयारी

मधेशको मुख्य न्यायधिवक्तामा जसपाका ठाकुरलाई नियुक्त गर्ने तयारी

  • काठमाडौँ । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले मुख्य न्यायधिवक्तामा अधिवक्ता वीरेन्द्र ठाकुरलाई नियुक्त गर्ने भएको छ । हाल वीरगञ्जमा बस्दै आएका उनी जनता समाजवादी पार्टी (जसपा) निकट हुन् ।

    images
    images
    images

    यसअघि सरकारले अधिवक्ता दीपेन्द्र झालाई मुख्यन्यायाधिवक्ता बनाएको थियो । मुख्य न्यायाधिवक्ताबाट राजीनामा दिएको ६ महिना बित्दासम्म झाको नाम र फोटो सरकारी वेबसाइटमा मुख्यन्यायाधिवक्ताकै रूपमा राखिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij