Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयले आज दिउँसो ४ बजे सिंहदरबारमा उक्त बैठक बस्ने जानकारी दिएको छ ।
मन्त्रिपरिषद्को नियमित बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij