Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

प्रेम आचार्यको मृत्युपछि गृहमन्त्रीले भने- म दोषी छु

प्रेम आचार्यको मृत्युपछि गृहमन्त्रीले भने- म दोषी छु

  • काठमाडौं । आत्मदाहबाट इलामका प्रेम प्रसाद आचार्यको मृत्युपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उनको निर्णय फेर्न नसकेकोमा आफू दोषी भएको बताएका छन् ।

    images
    images
    images

    गृहमन्त्रीले आज ट्विट गर्दै  नयाँ दलहरूको आगमनले समेत आत्मदाहको निर्णय फेर्न नसकेकोमा आफू दोषी रहेको बताएका हुन् । नयाँ  दल र नेताको रूपमा आफूहरूले आशा जगाउन नसकेको भन्दै माफ समेत मागेका छन् ।

    आचार्यले हिजो नयाँ वानेश्वरस्थित सङ्घीय संसद भवनअगाडि आत्मदाहको प्रयास गरेका थिए । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार क्रममा आज मृत्यु भएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij