Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

पाइलट भकुर्ने ६ जना पक्राउ

पाइलट भकुर्ने ६ जना पक्राउ

  • काठमाडौं । स्याङ्जामा प्रभु एयरको हेलिकोप्टरका पाइलट कुटपिट गर्ने ६ जना पक्राउ परेका छन् । ४ जना यात्रु र २ जना कुटपिटमा संलग्न स्थानीयलाई प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    माघ ५ गते दिउसो पोखराबाट स्याङजाको वालिङ गएको प्रभु एयरको हेलिकोप्टर खेलमैदानमा अवतरण गराएपछि स्थानीयले पाइलटसहित सवारहरुलाई कुटपिट गरेका थिए ।

    पक्राउ पर्नेमा हेलिकोप्टरमा रहेका विनोद गैरे, उज्ज्वल थापा, सुशील गिरि र खिमबहादुर राना रहेका छन् । त्यसैगरी स्थानीय यामबहादुर गुरुङ र सुरेश श्रेष्ठलाई पनि पक्राउ गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij