Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

संसद भवन अगाडि एक पुरूषले आफैंमाथि लगाए आगो 

संसद भवन अगाडि एक पुरूषले आफैंमाथि लगाए आगो 

  • काठमाडौं । नयाँ बानेश्वरमा १ जना पुरुषले आफैँमाथि आगो लगाएका छन् । कहीबेरअघि प्रेम आचार्य नाम गरेका ती व्यक्तिले आफूमाथि आगो लगाएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    अहिले उनलाई उपचारका लागि कीर्तिपुर अस्पतालमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जाजनकारी दिए ।

    घटनाबारे थप बुझ्न बाँकी रहेको उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij