Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

कोरोना संक्रमित र निको हुने बराबर

कोरोना संक्रमित र निको हुने बराबर

  • ललितपुर । पछिल्लो २४ घण्टामा मुलुकभर थप २ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । १६ सय २८ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो ।

    images
    images
    images

    २ सय ८६ जनामा गरिएको पीसीआर परीक्षणमा १ जना र १३ सय ४२ जनामा गरीएको एन्टीजेन परीक्षणमा १ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सो समयवधिमा २ जना कोरोनामुक्त भएका छन् ।

    हाल देशभर कोरोना सक्रिय संक्रमितको संख्या २१ रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij