• २०७७, मंसिर ११गते

शेयर बजारमा तोकिएको रेकर्ड : ६ अर्ब ९० करोड रुपैयाँको कारोबार

अनलाइन पत्रिका

७, मंसिर २०७७
  • 83
    SHARES
  • शेयर बजारमा तोकिएको रेकर्ड : ६ अर्ब ९० करोड रुपैयाँको कारोबार

    काठमाडौं । सेयर बजारमा सर्वाधिक कारोबारको भएको बिहीबारको रेकर्ड तोडिएको छ । बिहीबार ६ अर्ब ११ करोड रुपैयाँको कारोबार भएर रेकर्ड कायम गरेको बजारमा आइतबार ६ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको हो । उच्च कारोबारका बीच नेप्से परिसूचक भने ४.६९ अंकले मात्रै बढेको छ । बजारमा कारोबार सुरु हुनेबित्तिकै नेप्से परिसूचक बढेर १ हजार ८ सय ११ अंकमा पुगेको थियो । 

    प्रकाशित मिति :मंसिर ७, २०७७ आइतवार - १५:५६:५० बजे

    अनलाइन पत्रिका

    सम्बन्धित समाचार