Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

लामिछानेको मुद्धामा आज पेसी

लामिछानेको मुद्धामा आज पेसी

  • काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्धामा आज पेसी तोकिएको छ । सोमबार मुद्धाको अन्तिम सुनुवाइका लागि जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा पेसी तोकिएको हो ।

    images
    images
    images

    सन्दीपको मुद्धा छैटौँ स्थानमा रहेको छ । उनको भन्दाअघि पाँच वटा मुद्धा भएकाले सन्दीपको मुद्धा आज सुनुवाइ हुने सम्भावना भने कम छ ।

    गत असोज २० गते जबरजस्ती करणी अभियोगमा पक्राउ परेका थिए । उच्च अदालतको आदेशमा सन्दीप २० लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij