Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

प्रिमियर लिगः म्यानचेस्टर सिटीको जित

प्रिमियर लिगः म्यानचेस्टर सिटीको जित

  • काठमाडौं ।  इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले वुल्भस्लाई हराएको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले वुल्भस्लाई ३–० गोलले हराएको हो । 

    images
    images
    images

    सिटीको जितमा इर्लिङ हालान्ड नायब बने । उनले ह्याट्रिक गरे । खेलको ४०, ५० र ५४ औँ मिनेटमा हालान्डले गोल गर्दै ह्याट्रिक पूरा गर्दा सिटीले ३–० को जित निकालेको हो । जितसँगै सिटीले २० खेलमा ४५ अङ्क जोडेको छ ।

    यस्तै, राति नै भएको अर्को खेलमा लिड्स युनाइटेड र ब्रेन्टफ्रोडले गोलराहित बराबरी खेलेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij