• २०७७, मंसिर ११गते

कुलमानलाई सम्झिरहँदा हितेन्द्रदेवको यस्तो उज्यालो सूर

अनलाइन पत्रिका

७, मंसिर २०७७
  • 113
    SHARES
  • कुलमानलाई सम्झिरहँदा हितेन्द्रदेवको यस्तो उज्यालो सूर

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले यसपालिको जाडो यामका लागि ढल्केवर–मुजफ्फरपुर लाइन मार्फत २ सय ५० मेगावाटसम्म बिजुली आयात गर्न भारतले स्वीकृति दिएको बताएको छ । प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ढल्केवर–मुजफ्फपुर लाइनमार्फत २ सय ५० मेगावाट सम्म विजुली आयात गर्न भारतले स्वीकृति दिएको बताए । शाक्यले नियमित आयात भइराखेको भन्दा बढी विद्युत आयात गर्नुपर्ने अवस्थामा ल्याउन सक्नेगरी सम्झौता स्वीकृत भएको बताए । जाडोयामको लागि अपुग बिजुली आयात गरी समस्या समाधान गर्नको लागि उक्त स्वीकृति लिएको पनि शाक्यले बताए ।

    प्रकाशित मिति :मंसिर ७, २०७७ आइतवार - १५:३८:४० बजे

    अनलाइन पत्रिका

    सम्बन्धित समाचार