Logo

Aug 06 2025 | २०८२, साउन २१ गते

Aug 06 2025 | २०८२, साउन २१ गते

मेसी र रोनाल्डो एक-अर्का विरुद्ध भिड्दै

मेसी र रोनाल्डो एक-अर्का विरुद्ध भिड्दै

  • विश्व फुटबलका दुई स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी आएसँगै आफ्नो पहिलो खेलमा अर्का विश्वविजेता स्टार लिओनेल मेसीसँग प्रतिस्पर्धा गर्दैछन्।

    images
    images
    images

    बिहीबार राति हुने खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले साउदी अल स्टार ११ को सामना गर्ने छ। साउदी अल स्टारको कप्तान रोनाल्डोले गर्दै छन्।

    images

    पिएसजी र अल स्टारबिचको खेल बिहीबार रियादस्थित किंग फाहद रंगशालामा नेपाली समयअनुसार राति १०:४५ मा सुरु हुने छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij