Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

ज्यान मार्ने उद्योग कसुरमा तीनजना पक्राउ

ज्यान मार्ने उद्योग कसुरमा तीनजना पक्राउ

  • काठमाडौं । पर्सामा ज्यान मार्ने उद्योग कसुरमा संलग्न तीनजना पक्राउ परेका छन् । प्रहरीले जिराभवानी गाउँपालिका–१ महादेवपट्टी बस्ने ४५ वर्षीय हिरालाल मुखिया विन, २१ वर्षीय विनोद मुखिया विन र १९ वर्षीय ललन मुखिया विनलाई पक्राउ गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    सोही ठाउँमा बस्ने ३२ वर्षीय कैलाश दास तत्वाले बाटो अवरोध गरेको भन्दै उनकै भाइ प्रभु प्रमेश्वर दास तत्वा समेतलाई उनीहरूकै छिमेकीहरूले घरेलु हतियार तथा लाठी भाटाले निर्घात कुटपिट गरी गम्भीर घाईते बनाई फरार रहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 
     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij