Logo

Apr 16 2025 | २०८२, वैशाख ३ गते

Apr 16 2025 | २०८२, वैशाख ३ गते

बागमतीमा एक लाख २८ हजार चालक कारबाहीमा

बागमतीमा एक लाख २८ हजार चालक कारबाहीमा

  • काठमाडौँ । बागमती प्रदेशमा एक लाख २८ हजारभन्दा बढी सवारी चालक कारबाहीमा परेका छन् ।

    images
    images
    images

    गत साउनदेखि पुस मसान्तसम्ममा एक लाख २८ हजार ७५४ चालकलाई कारबाही गर्दा ११ करोड ३२ लाख ६५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको बागमती प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार रहेको छ । सवारी साधनको यान्त्रिक परीक्षण अभियान सञ्चालन गरी ५ हजार ५९४ वटा सवारी साधनको यान्त्रिक परीक्षण गर्दा १ हजार ५४४ जनालाई कारबाही गरिएको छ । 

    बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नियमविपरीत चलेका सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेका छन् ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij