
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । सवारी दुर्घटनामा परी पोल्याण्डमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा करिब ३ महिनाअघि रोजगारीका लागि पोल्याण्ड पुगेका मोरङ निवासी गोविन्द न्यौपाने रहेका छन् ।
न्यौपानेको सोचचजेवमा सवारी दुर्घटनामा परी असामयिक निधन भएको गैर आवासीय नेपाली संघ पोल्याण्डले जनाएको छ । एक विज्ञप्ति जारी गर्दै संघले उनको दिवङ्गत आत्मको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना व्यक्त गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij