Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

जुवाखालमा प्रहरीको छापा, पूर्व वडा अध्यक्षसहित ४ कर्मचारी पक्राउ

जुवाखालमा प्रहरीको छापा, पूर्व वडा अध्यक्षसहित ४ कर्मचारी पक्राउ

  • काठमाडौं । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ  गरेको छ । जुवा खेलिरहेको बेला प्रहरीले छापा मार्दा पूर्व वडा अध्यक्ष वेदमन दास थारु, स्थानीय शिक्षक गौरीशङ्कर चौधरी लगायत पक्राउ परेका हुन् ।

    images
    images
    images

    पर्सागढी नगरपालिका–३ बढनियार स्थित भागवत साहको घरबाट नगद र ताससहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट १ लाख २८ हजार १ सय ४० रुपैयाँ, ४ थान ताससहित १० जनालाई नियन्त्रणमा लिएकोे जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij