
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य २०० रुपैयाँले बढ्दै १ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन तोलामा १ लाख ४ जहार ७०० रुपैयाँ पुगेको छ ।
यस्तै, चाँदीको भाउ पनि बढेको छ । आइतबार तोलामा १३९० रुपैयाँ कायम भएको चाँदीको भाउ सोमबार बढेर १४०० रुपैयाँ पुगेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij