Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

क्रिस्टलमाथि चेल्सीको जित

क्रिस्टलमाथि चेल्सीको जित

  • ईङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    चेल्सीको जितमा खेलको ६४औँ मिनेटमा काइ हाभेर्टले गरेको खेलको एक मात्र गोल नै निर्णायक गोल बनेको थियो । यस सिजनमा खराब प्रदर्शन गरिरहेको चेल्सीको यो १९औ खेलमा केवल आठौँ जित हो ।

    यो जितपछि चेल्सीको २८ अंक भएको छ र लिगमा १०औं स्थानमा उक्लिएको छ । त्यस्तै, क्रिस्टल प्यालेसको १८ खेलमा २२ अंक छ र लिगमा १२औं स्थानमा छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij