Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेपाल ओलम्पिक छनोटको समूह ‘सी’ मा

नेपाल ओलम्पिक छनोटको समूह ‘सी’ मा

  • काठमाडौं । सन् २०२४ मा फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक खेलकुद अन्तर्गत नेपालको महिला फुटबल एसिया छनोटको समूह ‘सी’ मा परेको छ ।

    images
    images
    images

    महिला फुटबलको पहिलो चरणको एसियाली छनोट खेल अप्रिल ३ देखि ११ तारिखसम्म हुनेछ । एसियाली फुटबल महासङ्घ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको समूह विभाजन अनुसार नेपाल रहेको समूह ‘सी’ मा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान परेका छन् ।

    ओलम्पिक महिला फुटबलका लागि पहिलो चरणको एसियाली छनोटमा २६ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई सात समूहमा विभाजन गरिएको छ । समूहका शीर्षटोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij