
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । पृथ्वी जयन्तीको विरोध गरेको आरोपमा दर्जनौँ व्यक्ति थुनामा परेका छन् । प्रहरीले हिजो मंगोल अर्गनाइजेसनका तीन दर्जन कार्यकर्तालाई दुई घण्टा थुनामा राखेको थियो ।
उनीहरुलाई पृथ्वी जयन्तीको विरोध गर्दै हिंडिरहेको अवस्थामा कीर्तिपुरको नयाँ बजार गेटबाट प्रहरीले पक्राउ गरेको हो ।उनीहरुलाई दुई घण्टा कालिमाटी वृत्तमा राखेर छोडिएको प्रहरीले बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij