Jul 31 2025 | २०८२, साउन १५ गते
काठमाडौं । अर्थ मन्त्रालयका सचिव तोयम रायाले नेपाल राष्ट्र बैङ्क सञ्चालक समिति सदस्यको पद तथा गोपनीयताको शपथ लिएका छन् ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट बिहीबार सचिव रायाले नेपाल राष्ट्र बैङ्क सञ्चालक समिति सदस्यको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij