Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

संक्रमित भन्दा निको हुने धेरै

संक्रमित भन्दा निको हुने धेरै

  • काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप दुई जनामा कोरोना देखिएको छ । तीन सय ५७ वटा नमूना परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो । सो अवधिमा ६ जना कोरोनामुक्त भएका छन् ।

    images
    images
    images

    हाल देशभर सक्रिय संक्रमितको संख्या २१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij