Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

प्रधानमन्त्री आज गोरखा जाँदै

प्रधानमन्त्री आज गोरखा जाँदै

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (बुधबार) गोरखा जाँदै हुनुहुन्छ । बुधबारबाट सुरु हुने ११ औं गोरखा महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड गोरखा जान लाग्नु भएको हो ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री बन्नु भएपछि प्रचण्ड गोरखा जान लाग्नु भएको यो पहिलो पटक हो । खेलकुद मैदान हरटारीमा महोत्सवको आयोजना हुँदैछ ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij