Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

मलेसियामा अलपत्र परेका २८ नेपाली कामदारको उद्धार

मलेसियामा अलपत्र परेका २८ नेपाली कामदारको उद्धार

  • काठमाडौं । मलेसियामा अलपत्र परेका २८ नेपाली कामदारको उद्धार गरिएको छ । क्वालालाम्पुरस्थित नेपाली दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै उनीहरूको व्यवस्थापन गरिएको जानकारी दिएको छ ।

    images
    images
    images

    दूतावासकाअनुुसार मलेसियाको कुखुरा आपूर्ति गर्ने कम्पनी होङ त्जे इन्टरप्राइज एसडीएन बीएचडीमा काम गर्न गत ८ सेप्टेम्बरमा गएका २८ जना नेपाली नागरिकलाई काम गर्ने सिलिसिलामा कम्पनीका तर्फबाट भनाभन र कुटपिट भएको थियो ।

    कम्पनीबाट निकालेर अन्यत्र राखिएका २८ जनामध्ये ९ जनालाई सोही काममा फकाईएको छ ।सातजनालाई ११ जनवरीमा नेपाल फर्कने व्यवस्था गरिएको छ भने बाँकी १२ जनाको हकमा पनि नेपाल फर्कने वा रोजगारीमा फर्कने उनीहरूकै छनोट अनुसारको व्यवस्था गरिने छ ।

    Press Release - Embassy of Nepal Kuala Lumpur-11673268284.png

    Press Release - Embassy of Nepal Kuala Lumpur-21673268284.png

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij