Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

लेनदेन मुद्दाका फुरार प्रतिवादी पक्राउ 

लेनदेन मुद्दाका फुरार प्रतिवादी पक्राउ 

  • काठमाडौं । लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–८ लामाटार बस्ने ४४ वर्षीय सजिव भट्टराई छन् । 

    images
    images
    images

    सजिवलाई काठमाडौं जिल्ला अदालतले लेनदेन बिगो मुद्दामा दुई वर्ष कैद र ४० लाख रुपैयाँ बिगो फैसला सुनाएको थियो । उक्त फैसला लगत्तै फरार रहेका उनलाई हिजो काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं महानगरपालिका ११ त्रिपुरेश्वरबाट नियन्त्रणमा लिएको हो । 

    सजिवलाई नियन्त्रणमा लिएर फैसला कार्यान्वयनका निम्ति काठमाडौं जिल्ला अदालत बबरमहल पठाइएको प्रहरीले जनाकारी दिएको छ ।

    May be an image of 1 person and text 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij