
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । महेन्द्र राजमार्गअन्तर्गत कावासोती जंगलमा आइतबार दिउँसो बस पल्टिँदा १९ जना घाइते भएका छन् । बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु २ प ३७२ नम्बरको बसको ब्रेक फेल भएर दुर्घटना भएको हो ।
ब्रेक फेल भएर बस कावासेती र लोकाहा बीचको खर्कट्टा जंगलमा पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij