Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

मृत अवस्थामा भेटिए प्रहरी जवान

मृत अवस्थामा भेटिए प्रहरी जवान

  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा कार्यरत एक प्रहरी जवान मृत भेटिएका छन् ।अख्तियारको सुरक्षार्थ खटिएका २५ वर्षीय प्रहरी जवान खगेन्द्र नेपाली बिहीबार झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

    images
    images
    images

    उनी ड्युटीकै समयमा पोस्टमा झुण्डिएको अवस्थामा भेटिएका थिए । सो घटनापछि काठमाडौं प्रहरी परिसरको टोली पनि घटनास्थल पुगेको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij