Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

टोकियोमा एक नेपाली विद्यार्थी मृत फेला

टोकियोमा एक नेपाली विद्यार्थी मृत फेला

  • टोकियोमा एक नेपाली विद्यार्थी मृत फेला परेका छन् । मृत्यु हुनेमा टोकियोको इकेबुकुरोमा बस्दै आएका धनकुटाका २८ वर्षीय अनिस कटुवाल रहेका छन् ।

    images
    images
    images

    २०२२ को जुलाईमा विद्यार्थीका रुपमा जापान आएका कटुवाल आफू बस्दै आएको कोठाको बाथट्युबमा आइतबार बिहान मृत अवस्थामा भेटिएका थिए । गएराति संगै बस्दै आएका दुई जना साथी नयाँ वर्ष मनाउन बाहिर गएर बिहान ५ बजे कोठामा फर्कँदा  उनी बाथट्युबमा मृत भेटिएको बताइएको छ ।

    मृत भेटेपछि साथीहरूले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए  । प्रहरीले नेपाली दुतावाससँग समन्वय गरी आवश्यक प्रक्रिया अगाछि बढाइँदैछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij