Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

बालुवाटारमा सत्ता गठबन्धनको बैठक 

बालुवाटारमा सत्ता गठबन्धनको बैठक 

  • फाइल तस्वीर

    images
    images
    images

    काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनको बैठक अहिले विहान ९ बजे सुरु हुँदैछ । यसअघि शनिबार बसेको बालुवाटारको बैठकले कुनै निष्कर्ष निकाल्न सकेको छैन । नयाँ सरकार गठनका लागि दाबी पेश गर्न राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदै छ । 

    गठबन्धनका दलहरुले आजको समयसीमाभित्र नयाँ सरकारको नेतृत्वको विषयमा टुंगो लगाउन बालुवाटारमा बैठक बस्न लागेको हो । अहिलेसम्म सत्ता गठबन्धनमा आलोपालो नेतृत्व गरेर सरकार बनाउने सहमति भए पनि सरकारको नेतृत्व सुरुमा कसले गर्ने भन्ने विवाद कायमै रहेको छ । यही विवादका कारण शनिबारको बैठक निष्कर्षविहिन भएको थियो ।

    गठबन्धनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व पहिले आफूले पाउनु पर्ने मागदाबी गर्दै आएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij