Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

१९ केजी सुनसहित १ जना पक्राउ

१९ केजी सुनसहित १ जना पक्राउ

  • काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे १९ केजी सुन बरामद गरेको छ । फ्लाइ दुबइको उडानमार्फत् शुक्रबार दिउँसो दुबईबाट नेपाल आएका ती व्यक्ति भन्सारको चेकजाँचका क्रममा पक्राउ परेका हुन्।

    onlinepatrika
    Arghakhachi

    उनले लुकाएर सुन तस्करीको प्रयास गरेको एक्सरे जाँचबाट पत्ता लागेको भन्सार कार्यालयले जनाएको छ। ।

    AGNI GROUP

    प्रहरीले सुन लिएर आउने सुडानी नागरिकलाई पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij