
Apr 09 2025 | २०८१, चैत २७ गते
ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन् । संवैधानिक जटिलता सिर्जना भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । प्रदेश प्रमुख समक्ष पाण्डेले राजीनामा बुझाएका छन् ।
बिहीबार संघीय सांसदको शपथ लिएसँगै उनको भूमिका प्रदेशको मुख्यमन्त्री र प्रतिनिधिसभा सदस्यको रूपमा रहने भएपछि उनले राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij