Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

पत्रकारलाई सम्मानित गर्न राष्ट्रपति सुर्खेतमा 

पत्रकारलाई सम्मानित गर्न राष्ट्रपति सुर्खेतमा 

  • काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी कर्णाली प्रदेशको राजधानी सुर्खेत पुग्नुभएको छ । आजदेखि शुरु भएको नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभामा सहभागी हुन उहाँ बुटवल हुँदै त्यता जानुभएको हो । 

    images
    images
    images

    साधारणसभामा राष्ट्रपति भण्डारीसहित एमाले महासचिव शंकर पोखरेल, माओवादी प्रवक्ता कृष्णबहादुर महरा, विभिन्न राजनीतिक दलका प्रतिनिधि, बरिष्ठ पत्रकारहरु सहभागी छन् ।

    साधारणसभाको सफलताको शुभकामना दिन सुर्खेत पुगेका राष्ट्रपतिसहित विशिष्ट पाहुनालाई स्थानीय संस्कृति झल्किने नृत्यद्वारा स्वागत गरिएको । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij