Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

नेपाल टी २० लिगको तालिका सार्वजनिक

नेपाल टी २० लिगको तालिका सार्वजनिक

  • काठमाडौं। २४ डिसेम्बर अर्थात् ९ पुसदेखि हुने भएको नेपाल टी २० लिगको तालिका सार्वजनिक भएको छ। पटक-पटक सरेर ८ पुसदेखि हुने तय भएको  लिग एक  दिनपछि (शनिबार) बाट हुन लागेको  हो। 

    images
    images
    images

    क्यानले प्रतियोगिता सुरु हुनु एक दिन अगाडि मात्र तालिका सार्वजनिक गरेको हो। त्यस्तै हिजो मात्र लिगको टुर्नामेन्ट डाइरेक्टरमा क्यानका महाप्रबन्धक वृत्तान्त खनाल नियुक्त भएका छन्।  

    images

    नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गर्न लागेको लिगको तयारी नपुगेपछि तेस्रो पटक सरेर हुन लागेको हो।

    320982186_1627798867676650_1616509760855336212_n-1671769228.jpg

     

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij