काठमाडौं । प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा रहेका एक थुनुवा फरार भएका छन् । जिल्ला अदालत काठमाडौंबाट एक जना आरोपी फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । अदालतमा लग्दा शौचालय पुगेका उनी फरार भएका हुन् । फरार हुनेमा भारतीय नागरिक १९ वर्षीय सचिनकुमार हुन् ।