Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

अर्जेन्टिनामा मेस्सी अंकित नोट छाप्ने तयारी

अर्जेन्टिनामा मेस्सी अंकित नोट छाप्ने तयारी

  • अर्जेन्टिनाको नोटमा विश्व विजेता कप्तान लियोनेल मेस्सीको तस्बिर राख्ने तयारी गरिएको छ । दक्षिण अमेरिकी राष्ट्रको वित्तीय नियामक निकायले राष्ट्रका नायकको तस्बिर राखेर नयाँ नोट छाप्ने तयारी गरेको एल फाइनासिएरो पत्रिकाले जनाएको   हो ।

    images
    images
    images

    सन् १९७८ मा अर्जेन्टिनाले पहिलोपटक विश्वकप जित्दा अर्जेन्टिनाको केन्द्रीय बैंकले त्यस जीतलाई दर्साउने सिक्का जारी गरेको थियो । सो पत्रिका अनुसार मेस्सीले नम्बर १० को जर्सी लगाउने हुँदा १ हजार पेसोमा उनको तस्बिर राख्ने बारेमा छलफल गरिएको छ । फाइनलमा मेस्सीले दुई गोल गरेका थिए भने पेनाल्टी सुटआउट पनि गोल गरेका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij