Logo

Jun 04 2025 | २०८२, जेठ २१ गते

Jun 04 2025 | २०८२, जेठ २१ गते

जापानमा बढ्याे कोराेना सङ्क्रमण

जापानमा बढ्याे कोराेना सङ्क्रमण

  • जापानमा कोरोना भाइरसको आठौँ लहर चलिरहेको छ। यो लहरमा दुई लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित भएका छन्।

    images
    images
    images

    स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारका अनुसार आठौँ लहरमा देशभर दुई लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित थपिएका हुन्।

    images

    गत अगस्ट २५ यता पहिलोपटक देशमा सङ्क्रमितको सङ्ख्या दुई लाख पुगेको छ। राजधानी टोकियोमा २१ हजार एक सय ८६ नयाँ बिरामी थपिएका छन्। गत साताको तुलनामा बुधबार राजधानीमा दुई हजार तीन सय ७४ जना सङ्क्रमित फेला परेका हुन्।

    पछिल्लो महामारीका कारण हिजाे दुई सय ९६ जनाको मृत्यु भएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij