Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

हैजाको प्रकोपमा परी नाइजेरियामा २० जनाको मृत्यु

हैजाको प्रकोपमा परी नाइजेरियामा २० जनाको मृत्यु

  • काठमाडौँ । नाइजेरियामा हैजाको प्रकोपमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ ।

    images
    images
    images

    बढी मात्रामा हैजाको प्रकोप नाइजेरियाको दक्षिणी क्रस रिभर राज्यमा बढेको देखिएको छ । सरकारले स्थानीय अबि क्षेत्रमा के कारणले प्रकोप फैलियो भन्ने विषयमा अनुसन्धान सुरु गरेको जनाइएको छ । १० गाउँमा हैजा फैलिएपछि सयौँ हैजा बिरामी  अस्पताल भर्ना भएका छन् । उनीहरूलाई विशेषज्ञ चिकित्सकद्वारा उपचार सेवा गरिरहेका यहाँका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

    ती क्षेत्रमा सरकारले सफा पानीको प्रबन्ध र सरसफाईका कामलाई अघि बढाउनुका साथै गाउँलेहरूलाई सरसफाईसम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको बताइएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij