Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

अवतार २ हेर्ने एक दर्शकको मृत्यु

अवतार २ हेर्ने एक दर्शकको मृत्यु

  • हलिउड फिल्म अवतार २ हेर्ने एक दर्शकको हृदयघातका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा आन्ध्र प्रदेशको काकीनाडा जिल्लास्थित पेड्डापुरम सहरकी महिला लक्ष्मी रेड्डी श्रीन रहेकी छन् ।

    images
    images
    images

    फिल्म हेरिरहँदा ‘ओभर एक्साइटेड’ भएपछि उनको निधन भएको हो । उनी उच्च रक्तचापबाट पनि पीडित रहेको चिकित्सकले जनाएका छन् । चिकित्सकले फिल्म हेरिरहँदा उनमा अति उत्साह भएपछि हृदयघात भएको बताएका छन् ।

    फिल्म हेरिरहँदा उनी थिएटरको कुर्सीबाट लडेपछि तुरुन्तै अस्पताल पु¥याइएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो । उनी विवाहित थिइन् र एक छोरा र छोरी थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij