Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

अब हुने आइजीपीको अनुहार !

अब हुने आइजीपीको अनुहार !

  • काठमाडौं । प्रहरीभित्र बहुप्रतिक्षित सेवा, शर्तको संशोधन त भयो तर अहिलेका सबै घर गएपछि अर्काे बर्ष रोलक्रममा चल्नेले मात्र अवसर पाउने गरि । ३० वर्षे सेवा अवधि हटेर उमेरहद र पदावधिमात्रै लाग्ने भएपछि चैत ११ गते बहाल हुने आइजीपी र उक्त टोलीका सबै अधिकृत शुरुमै लाभान्वित हुने छन् ।

    images
    images
    images

    त्यस अनुसार २०५१/१२/०५ मा भर्ना भएको इन्स्पेक्टर टोलीका अफिसरमध्ये अहिले डिआइजीको वरियतामा पहिलो नम्बरमा रहेका बसन्तबहादुर कुँवरको जन्ममिति २०२६ हो । यस अनुसार, उनको जागिर ३० वर्षको हुँदा उमेर ५५ मात्रै हुन्छ । त्यसैले उनी चैत ११ गते महानिरीक्षक भए भने २०८३ सालसम्म पदमा रहन्छन् ।

    त्यसो गर्दा त्यही व्याचबाट जन्ममिति २०२५ भएका अधिकृतहरु सन्दिप भण्डारी, अशोक सिंह, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, मीरा चौधरीमध्येले आइजीपी बन्ने मौका पाउँछन् । फेरि त्यही व्याचबाट डिआइजी बढुवा भएका र जन्ममिति २०२७ भएका टेकप्रसाद राई, टेकबहादुर तामाङमध्येबाट र जन्ममिति २०२८ भएका दीपक थापा आइजीपी बन्नेछन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij