
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । २१ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा नेपाल टेलिकमको टावर निर्माणमा कार्यरत सुनसरी इनरुवा नगरपालिकाका २६ वर्षीय अशोक मेहतालाई प्रहरीले पक्राउ गरेको छ ।
मेहताले ती युवतीलाई यौन दुर्व्यवहार गर्नुका साथै जबरजस्ती करणी उद्योग समेत गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij