Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

भात नपाउँदा गलामा पासो

भात नपाउँदा गलामा पासो

  • ललितपुर । ज्वागल बस्दै आइरहेको एकजना युवा आत्महत्याको प्रयास असफल भएको छ । ती युवा सलमा झुण्डिएको अवस्थामा पारिवारिक सदस्यले उद्दार गरेको थियो । समयमै अस्पताल पु¥याउँदा ती युवाको ज्यान जोगिएको छ ।

    images
    images
    images

    ज्यान जोगिएका युवासँग प्रहरीले सोधपुछ गर्दा अचम्मको बयान दिएका छन् । बयानमा ती युवाले खाना खाने बेला कहिले दाल सकिएको हुने, कहिले तरकारी र कहिले भात सकिएको हुने बताएका छन् । ‘कति दिन सहने ? युवाको भनाई उद्दत गर्दै प्रहरी स्रोतले भने, ‘अनि दिक्क मान्दै आत्महत्याको बाटो रोजेको हुँ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij