
Apr 19 2025 | २०८२, वैशाख ६ गते
युरोपियन युनियन (ईयू) ले कच्चा तेलको मूल्य प्रति ब्यारेल ६० डलरमा सीमित राख्ने सम्झौता गरेको छ ।
ईयूले कच्चा तेलको मूल्यबाट रुसलाई हुने आम्दानी घटाउन र विश्वव्यापी रुपमा भएको मूल्यवृद्धि रोक्न सम्झौता गरेको एएफपीले जनाएको हो । ईयूले रुसमाथिको प्रतिबन्धलाई कायमै राख्न मूल्य निर्धारण गरिएको बताएको छ ।
रुसले युक्रनमाथि गरेको आक्रमणको विपक्षमा रहेको इयुले पटक–पटक आग्रह गर्दा पनि रुसपछि नहटेपछि कच्चा तेलको मूल्य घटाएर उसलाई दबाब दिएको ईयू सदस्य राष्ट्रहरूले जनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij