
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । समानुपातिकतर्फ प्रदेशसभा तर्फको जारी मतगणनामा ४ प्रदेशमा एमालेले अग्रता बनाएको छ । एमालेले प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अग्रता बनाएको हो ।
यस्तै, मधेस प्रदेशमा कांग्रेस तथा कर्णाली प्रदेशमा माओवादी केन्द्रले अग्रता बनाएको छ । सुदुरपश्चिम प्रदेशसभातर्फको मतगणनाको विवरण भने प्राप्त भएको छैन।
प्रतिनिधिसभातर्फ पनि समानुपातिकमा एमालेकै अग्रता छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij