Logo

Jun 06 2025 | २०८२, जेठ २३ गते

Jun 06 2025 | २०८२, जेठ २३ गते

भारतीय अभिनेता महेश बाबुलाई पितृशोक

भारतीय अभिनेता महेश बाबुलाई पितृशोक

  • आज बिहान दक्षिण भारतीय अभिनेता महेश बाबुका बुवा शिवा रामा कृष्णा घट्टामनेनीको निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको भारतीय सञ्चार माध्यम दैनिक भाष्करका अनुसार रहेको छ । 

    images
    images
    images

    श्वासप्रश्वासमा असहज हुन थालेपछि उनलाई हिजो हैदराबादको कन्टिनेन्टल अस्पतालको भेन्टिलेटरमा राखेर २० मिनेट उपचार गरेपछि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।

    images

     महेश बाबुको आमा इन्दिराको निधन दुई महिनाअघि मात्रै भएको थियो। भारतीय सञ्चार माध्यमका अनुसार कृष्णा आफ्नो श्रीमतीको निधनपछि डिप्रेशनमा थिए।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij